सन्देश आयो मोवाइलमा
यसो हेंरे खाली रैछ..!
त्यही नम्बरमा misscall हॉने
अब ऊसको पालो रैछ ।
पैसा सकियो मोबाईलमा
खल्ति छाँमे खाँली रैछ !
फेसबुक खोली फोटो हेँरे
चिल्ली चिल्ली काली रैछ!
मन्द मुस्कान कालो अनुहार
सिउदो चाँही खाली रैछ ।
डेटिङ जादा चिनजान भयो
आफ्नै दाइको साली रैछ ।
यसो हेंरे खाली रैछ..!
त्यही नम्बरमा misscall हॉने
अब ऊसको पालो रैछ ।
पैसा सकियो मोबाईलमा
खल्ति छाँमे खाँली रैछ !
फेसबुक खोली फोटो हेँरे
चिल्ली चिल्ली काली रैछ!
मन्द मुस्कान कालो अनुहार
सिउदो चाँही खाली रैछ ।
डेटिङ जादा चिनजान भयो
आफ्नै दाइको साली रैछ ।




